बुधबार, साउन २०, २०८३

सडकमा लत्रिएको तार

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्था अन्तर्गत सडकमा लत्रिएको विभिन्न इन्टरनेट प्रदायकका तार। सरोकारवालाले तार व्यवस्थापन नगरिदिँदा दुर्घटनाको जोखिम बढेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Jul 15, 2023| 04:21 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्