बिहीबार, जेठ २१, २०८३

रोशी खोला नै थुन्ने गरी फोहरको थुप्रो

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०
National life
Shivam cement

विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ८ डिप्सामा सञ्चालनमा रहेको नाङशाल ढुङ्गा तथा क्रसर उद्योगले राजमार्ग छेउसँगै बगिरहेको रोशी खोला नै थुन्ने गरी फालिएको फोहरको थुप्रो।

खोलामा थुपारिएको फोहर बगाएपछि किसानहरुको तलतिर रहेको खेतमा बाढी पसेर पुरिदिएको गुनासो छ। तस्बिर : पेमा लामा/रासस

प्रकाशित: Jul 15, 2023| 04:41 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्