बुधबार, असार ३, २०८३

कुलो खन्न श्रमदान गर्दै बेनीका किसान

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०
National life
Shivam cement

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा मोटरबाटो खन्ने क्रममा कुलो पुरिएपछि श्रमदान गरेर सिँचाइ कुलो निर्माण गर्दै किसान। सिँचाइ कुलो पुरिएपछि यहाँका किसानले धान रोपाइँ गर्न पाएका छैनन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस
 

प्रकाशित: Jul 15, 2023| 05:31 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्