बिहीबार, साउन ७, २०८३

ला लिगा : बिल्बाओलाई पराजित गर्दै स्प्यानयोल दोस्रो स्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


एजेन्सी- स्प्यानयोल स्पेनिस ला लिगा फुटबलमा लिगको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्र्तगत सोमबार राति भएको खेलमा एट्लेटिको बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै स्प्यानयोल दोस्रो स्थानमा उक्लिएको हो । 

घरेलु मैदानमा स्प्यानयोललाई जित दिलाउनa बोर्जा इग्लीजायासले गोल गरे । बोर्जा इग्लीजायासको एक मात्र गोल नै खेलको जिका लागि निर्णायक गोल भएको थियो । उनले खेलको ४१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई साँघुरो जित दिलाएका हुन् ।

तसँगै स्प्यानयोलले ११ खेलबाट २१ अंक जोड्दै सेभियालाई १ अंकले पछि पार्दै लिगको दोस्रो स्थानमा उकलको हो । स्प्यानयोल लिगको शीर्ष स्थानको बार्सिलोना भन्दा ३ अंकले पछि छ । ११ खेलबाट १० अंक जोडेको बिल्बाओ १७ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।