बुधबार, साउन २०, २०८३

सुनसरी र मोरङमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- कोशी प्रदेशका सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ। सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङ खोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने महाशाखाले जनाएको छ। बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

प्रकाशित: Jul 14, 2023| 06:14 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्