बुधबार, साउन २०, २०८३

जंगलमा देउले च्याउ खन्दै स्थानीय बालक

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

घोराही उपमहानगरपालिका–१३ मङ्लेरीको जङ्गलमा देउले च्याउ खन्दै स्थनीय बालक। खानका लागि स्वादिलो हुने यो च्याउ धमिराले बनाएको माटाको ढिस्कामा प्राकृतिक रुपमा समूहमा पलाउने गर्दछ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 14, 2023| 06:21 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्