बुधबार, साउन २०, २०८३

नाहालामा सडकको बीचमा रहेको विद्युत्को पोल

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा सडकको बीचमा रहेको विद्युत्को पोल। सडकलाई चार लेनमा विस्तार गर्न काम भइरहेपनि विद्युत् पोल नहटाउँदा समस्या भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Jul 14, 2023| 04:11 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्