बुधबार, साउन ६, २०८३

सुविधा सम्पन्न कोहलपुर बसपार्क

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

बाँकेको कोहलपुरमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निमार्ण सम्पन्न। सपिङ कम्प्लेक्ससहित निमार्ण भएको उक्त बसपार्कको लागत ३० करोड ६२ लाख ७ हजार ७०१ रहेको छ। सुविधासम्पन्न उक्त बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ। तस्बिरः रुपनी जिएम/रासस

प्रकाशित: Jul 14, 2023| 04:31 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्