चितवनको रत्ननगर नगरपालिका–२ को टाँडी चोकमा निर्माण गरिएको आकासेपुल। पूर्वपश्चिम राजमार्गमा पर्नेे पैदलयात्री आकासेपुलको उचित व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ। तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित: Jul 14, 2023| 04:41 शुक्रबार, असार २९, २०८०