बुधबार, साउन ६, २०८३

अलपत्र अवस्थामा तनहुँको 'रामायण भवन'

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

आदिकवी भानुभक्त आचार्यको जन्मस्थान तनहुँको भानुनगरपालिका–४ चुँदीरम्घास्थित अलपत्र अवस्थामा रहेको रामायण भवन। दुई करोड ६० लाख रुपैंयाँ लागतमा दुई वर्षअघि निर्माणसम्पन्न उक्त भवन साहित्यिक गतिविधि नहुँदा उद्घाटन नहुँदै जीर्ण बनेको हो। तस्बिर : पूर्ण विके/रासस

प्रकाशित: Jul 14, 2023| 05:01 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्