बुधबार, साउन २०, २०८३

सुनसरी र झापामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। 

ती स्थान भएर बहने बिरिङ, कनकाईलगायतका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 
 

प्रकाशित: Jul 13, 2023| 05:59 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्