बुधबार, साउन २०, २०८३

दिक्तेल रुपाकोटमा खानेपानी आयोजनाको कुलो नाप्दै प्राविधिक

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सञ्चालित देखुमखोला बोहोरीबोट खानेपानी आयोजनाका लागि निर्माण गरिएको कुलो (होल) नाप्दै प्राविधिक।

कोशी प्रदेश खानेपानी मन्त्रालयको लगानीमा खार्मीका करिब ७२५ घरधुरी उपभोक्ताका लागि खानेपानी उपलब्ध गराउने गरी आयोजनाको काम सुरु गरिएको हो। तस्बिर : केदार मगर/रासस
 

प्रकाशित: Jul 13, 2023| 04:21 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्