तनहुँको व्यास नगरपालिका–७ सेराटारमा खेतमा रोपाइँ गर्दै रोपाहार। जिल्लामा ४० प्रतिशत रोपाइँ सकिएको छ भने सिँचाइ अभावले टारी खेतमा रोपाइँ गर्न सकिएको छैन। तस्बिर : मिला दरै/रासस