बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग। पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ। तस्बिर : डम्मर बुढामगर/रासस