मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुई सातामै बन्यो भुरुङ खोलामा बेलिब्रिज

 |  बुधबार, असार २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

triton college
Metro Mart
vianet

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गखोलामा निर्माण भएको बेलिब्रिज। बेनी–जोमसोम–कोरला सडक आयोजनाले ३५ लाखको लागतमा ३० मिटर लामो बेलिब्रिज दुई सातामै जडान गरेको हो। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: Jul 12, 2023| 04:21 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्