कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट गाउँ। वि.सं २०७५ मा अर्मलकोट होमस्टे स्थापनापछि यो गाउँ पर्यटक र पैदलयात्रीको रोजाईमा पर्दै गएको छ। तस्बीर : धनबहादुर गुरुङ/रासस