बिहीबार, जेठ २१, २०८३

रोपाइँमा भकारी बाँध्ने परम्परागत चलन

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०
National life
Shivam cement

घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै। रोपाइँको अन्तिममा ठूलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ। यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 12, 2023| 05:11 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्