सुनसरीको दुहवी–१२ स्थित इनरुवा–सत्तरझोरा–विराटनगर सडक खण्डको खाल्डाखुल्डीमा जमेको पानी। सडक मर्मत नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटनाको सम्भावना बढेको छ। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: Jul 12, 2023| 05:21 बुधबार, असार २७, २०८०