तनहुँको व्यास नगरपालिका–८ स्थित चैते धान झाट्दै किसान। यसवर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको र छ हजार तीन सय मेट्रिकटन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र तनहुँको छ। तस्बिर : मिला दरै/रासस
प्रकाशित: Jul 12, 2023| 05:31 बुधबार, असार २७, २०८०