मंगलबार, असोज ६, २०८३

झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा बर्खे आलु खन्दै किसान। म्याग्दीका किसानलाई बर्खेआलु भित्र्याउने चटारो छ। यसवर्ष म्याग्दीमा आलुको उत्पादन बढेको किसानले बताएका छन्। तस्बिर : सन्तोष गौतम/रासस
 

प्रकाशित: Jul 12, 2023| 05:51 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्