बिहीबार, जेठ २१, २०८३

सडकमा पानी निकासका लागि संरचना निर्माण गरिँदै

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०
National life
Shivam cement

कैलालीको टीकापुरस्थित जमरा पुलदेखी बसपार्कसम्म निर्माण भएको सडकमा पानी निकासका लागि संरचना निर्माण गरिँदै। एकैछिनको वर्षातले नाली भरिएर कालोपत्रे गरिएको सडक जलमग्न हुन थालेपछि सडक खनेर पानीको निकासका लागि संरचना निर्माण गर्न लागिएको हो।  तस्बिरः झलनाथ खनाल/रासस
 

प्रकाशित: Jul 09, 2023| 04:11 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्