दिपायल–डोटीको बडीकेदार गाउँपालिकामा फलेको चिउरी। यो फल कात्तिक–मङ्सिरमा फुल्ने र असारदेखि साउनमा पाक्ने गर्दछ। तेललगायत अन्य कुराका लागि यो बहुउपयोगी फल हो। तस्बिर : चक्र मल्ल/रासस