बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ। मध्यपहाडी राजमार्गले छिचोलेको यस गाउँमा खेती योग्य जमिनमा तिब्र रुपमा बस्ती विस्तार भएको छ। तस्बिर : खेमराज गौतम/रासस