जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको नराकोट बजार। खस भाषाको जन्म थलोको रुपमा यस ठाउँलाई लिइन्छ। तस्बिर : विजय रावत/रासस