तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा कुँदिएको आमा र बच्चाको आकृति। यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले ढुङ्गामा आकृति खोप्ने काम गराइरहेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: Jul 08, 2023| 06:31 शनिबार, असार २३, २०८०