सिन्धुपाल्चोकको तातोपानी बजार नजिकै नेपाल–चीनको खासा सिमाना र भोटेकोशी नदी छेउमा रहेको नेपालतर्फको भू–भागमा विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएको घर। तस्बिरः हरिराम भेटुवाल/रासस