सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको भोटेकोशी नदीस्थित भीरको पहरामा लस्करकै रहेको भीर मौरीको चाका। भीर मौरीको मह औषधिका रुपमा पनि प्रयोग गर्ने गरिन्छ। तस्बिर : हरिराम भेटुवाल/रासस