शुक्रबार, जेठ २२, २०८३

गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०
National life
Shivam cement

बागलुङ बसपार्क, जामुनाबोट नौडाँडा कृषि सडकखण्डको गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक। यही असार १७ गते राति भएको वर्षाका कारण  पहिरो झरेपछि  नागरिकलाई आवतजावतमा र सवारी सञ्चालनमा समस्या भएको छ। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
 

प्रकाशित: Jul 08, 2023| 05:31 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्