मंगलबार, असोज ६, २०८३

इन्द्रावती नदीमा बन्यो बेलिब्रिज

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा  निर्मित इन्द्रावती नदीमा बेलिबृज निर्माण सम्पन्न। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत तथा प्रधानसेनापति प्रभुराम शर्माबाट उक्त बेलिबृजको उद्घाटन हुँदैछ। तस्विर : देवराज सुवेदी/रासस
 

प्रकाशित: Jul 08, 2023| 05:51 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्