मंगलबार, असोज ६, २०८३

रोपाइँका लागि पटाहा लगाउँदै किसान

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

मोरङको हरैचास्थित परम्परागत शैलीमा हिलो खेतमा पटाहा लगाएर खेत सम्माउँदै एक किसान। हिजोआज आधुनिक प्रविधिको बढ्दो प्रयोग संगै यस्ता दृश्य विरलै भेटिन्छन्। तस्बिर : विवेक मिश्र/रासस

प्रकाशित: Jul 08, 2023| 06:01 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्