बिहीबार, साउन ७, २०८३

लिभरपुल आर्सनलसँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शनिबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलले बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा अहिले सम्म अपराजित यि दुई टोली पहिलो पटक १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो खेलमा दुबै टोलीले एक एक गोका थिए । आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा लिभरपुलले ६१ औ मिनेटमा जेम्स मिल्नरको गोलबाट अग्रता लिएको थियो । प्रिमियर लिगमा उनको यो ५० औ गोल हो । 

तर ८२ औ मिनेटमा आर्सनलका एलेकसान्द्र लाकाजेट्टीले बराबरी गोल गर्न सफल द्धभएका थिए । खेलपछि दुवै टोलीले समान १ अंक जोडे । त्यही एक अंक प्राप्त गर्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लियो । 

उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग एक अंकको अग्रता थियो । आर्सनल २३ अंक सहित चौथो स्थानमा यथावत रह्यो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।