मंगलबार, असोज ६, २०८३

कोसीपारि भुम्लुमा हरियाली खेत

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत। यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन्। तस्बिर : पेमा लामा/रासस
 

प्रकाशित: Jul 07, 2023| 06:21 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्