भरतपुरको बाइपास सडकमा विद्युतको तार भूमिगतको काम गरिदै। नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुरका मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगतका काम गरिरहेको छ। तस्विरः कृष्ण आचार्य/रासस
प्रकाशित: Jul 07, 2023| 03:51 शुक्रबार, असार २२, २०८०