शुक्रबार, जेठ २२, २०८३

बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०
National life
Shivam cement

बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटबाट चार हजार मिटर उचाईको बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला। अहिले लेक लागेका गोठाला असोजपछि मात्रै बेसी झर्ने छन्। तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित: Jul 07, 2023| 04:01 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्