शुक्लाफाँटा नगरपालिका–२ का किसान धान रोप्नका लागि गोरुको सहायताले खेत सम्याउँदै। वर्षा हुने क्रम जारी भएपछि किसान धान रोप्नका लागि बेफुर्सदिला भएका छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस