बागलुङ नगरपालिका–३ खहरेमा चैते धान चुट्दै किसान। यहाँका किसानलाई चैते धान चुट्ने र पुन खेत रोप्ने चटारो छ। तस्बिर : खेमराज गौतम/रासस