काठमाडौँको कुलेश्वरस्थित फलफूल मण्डीमा बिक्रीका लागि राखिएको आँप। यसपाली नेपाली आँपको उत्पादन राम्रो भएकाले निकै सस्तोमा बिक्री भइरहेको छ। तस्बिर : नारायण ढुङ्गाना/रासस