संसद्को गतिविधि हेर्न संघीय संसद् भवन बानेश्वर आइपुगेका विद्यार्थीलाई हातमा अटोग्राफ दिँदै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली। तस्बिर: ओलीको सचिवालय