रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ भाटाचौरस्थित पेशल पौडेल र विष्णुप्रसाद पौडेलले सयुक्त रुपमा सञ्चालित पौडेल बहुउद्देश्य कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल। ड्रागन फल र बिरुवाबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेको बताउँछन्। तस्बिर– सुमित्रा अधिकारी/रासस