चितवनको भरतपुरस्थित बाइपास सडक कालोपत्रेको काम गरिँदै। सात वर्षसम्म निर्माण सम्पन्न नभएको यो सडक खण्ड निर्माणको कामले पछिल्लो समयमा गति लिन थालेको छ। तस्बिर : कृष्ण आचार्य/रासस