आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विष्णुमतीको किनारमा रहेको 'लुती अजिमा' अर्थात् इन्द्रायणी मन्दिर

विष्णुमतीको किनारमा रहेको 'लुती अजिमा' अर्थात् इन्द्रायणी मन्दिर

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौँ महानगरपालिका– १७ स्थित ढल्को विष्णुमती नदीको पूर्व किनारमा अवस्थित इन्द्रायणी मन्दिर। यो मन्दिर काठमाडौँको एक प्रसिद्ध मन्दिर तथा शक्तिपीठ हो। यस मन्दिरको देवतालाई नेपालभाषामा ‘लुती अजिमा’ भनिन्छ। बाल चतुर्दशीको दिन यस मन्दिर अगाडि अनोठो होम गरिनुको साथै तीनसम्म खतजात्रा पनि गरिन्छ। तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित: Jul 06, 2023| 05:31 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्