बिहीबार, असार ४, २०८३

काठमाडौंका सीडीओ उपाध्याय सचिवमा बढुवा 

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन्।

National life

मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्ययालाई सचिवमा नियुक्त गरेको हो।

बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए।

जसमा मन्त्रिपरिषद्को बैठकले उपाध्ययलाई सचिवमा बढुवा गरेको हो। 

प्रकाशित: Jul 04, 2023| 19:34 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्