शुक्रबार, जेठ २२, २०८३

विपन्न परिवारलाई जस्तापाता

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०
National life
Shivam cement

शुक्लाफाँटा नगरपालिका वडा नं १० का अति विपन्न परिवारलाई मङ्गलबार जस्तापाता वितरण गर्दै नगर प्रमुख रणबहादुर महरा। वडा कार्यालयको रु एक लाख ५० हजार बजेटमा ११ विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: Jul 05, 2023| 06:42 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्