बागलुङको ताराखोला गाउँपालिका–१ स्थित माझखर्क गाउँ। जिल्लाकै विकट मानिने यो गाउँ सडक सञ्जालले जोडिएपछि अहिले सुगम बन्दै गएको छ। तस्बिर : डम्मर बुढामगर, ढोरपाटन/रासस