सुर्खेतको वीरेन्द्रनगर–३ मसुरिखेतमा रहेको मुख्य सडकको दुरावस्था। प्रत्येक वर्ष बर्खामा यहाँका मानिसलाई आवतजावत गर्न गाह्रो हुने गर्दछ। तस्बिर : सुरेश आचार्य/रासस