बागलुङ जिल्लाको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका जोड्ने गरी गिरीङदी खोलामा पुल बनेपछि प्रयोगमा आउन छोडेको झोलुङ्गे पुल। जिल्लामा मोटरेवल पुल र सडक यात्राको प्रयोग गर्दा १५० भन्दा बढी झोलुङ्गेपुल प्रगोगविहीन र विस्थापित भएका छन्।
तस्बिर : खेमराज गौतम/रासस