चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याइएका गैँडाका बच्चा ‘केटो’। बाघले आक्रमण गरेर घाइते बनाएका बच्चाको निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको हो। तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित: Jul 05, 2023| 04:41 बुधबार, असार २०, २०८०