काठमाडौँका प्रसिद्ध श्रीघः चैत्य। सन् १६५० मा निर्माण गरिएको यो चैत्य तिब्बती तीर्थस्थलमध्येको एक मानिन्छ। श्रीघः चैत्यलाई शान्ति घट वज धातु महाचैत्य, काठेस्वय्म्भु स्तुप वा काशी स्वयम्भू पनि भनिन्छ। तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित: Jul 05, 2023| 04:51 बुधबार, असार २०, २०८०