असार लागेपछि पालैपालो गाउँमा हलगोरु नारेर गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ। तस्बिर : सुशीला रेग्मी/रासस