आइतबार, साउन २४, २०८३

कान्द्रा नदीमा पुल बनेपछि हट्दै भजनीका दुःख

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

कैलालीको मध्य क्षेत्रमा रहेको पुरानो बजार भजनी नजिकैको कान्द्रा नदीमाथि निर्माण भएको पुल। दशकौंदेखि डुङ्गामार्फत् नदी वारपार गर्दै आएका स्थानीयवासी  पुल निर्माण भएपछि आफूहरुलाई आवतजावतमा सहज भएको बताउँछन्। तस्बिरः झलनाथ खनाल/रासस
 

प्रकाशित: Jul 05, 2023| 05:31 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्